‘यात्रा’को ‘डुली डुली’ रिलिज, मलिकाको आकर्षक प्रस्तुती
चैत्रको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’मा समावेश तेश्रो गीत ‘डुली डुली’ सार्वजनिक भएको छ । मेलिना राइको आवाजमा समावेश यो गीतमा दिभेष उप्रेती र प्रतिक पौडेलको शब्द, कोविड बज्र र प्रतिक पौडेलको संगीत छ ।
यो गीतमा नायिका मलिका महत्तलाई मुख्य रुपमा फोकस गरिएको छ । दुबै आँखा नदेख्ने मलिकाको सांगीतिक कार्यक्रममा यो गीत गाइएको देखाइएको छ ।
चलचित्रमा सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, प्रेक्षा बज्रचार्य, रेअर राई, जाहन्वी बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा सम्राट शाक्यको कथा, पटकथा र निर्देशन छ । सुशिल पोखरेलको निर्माणमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराई र चिजकुमार श्रेष्ठ हुन् ।
प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण
गणेश घिमिरे भदौ १९, इलाम इलामकी कवि तथा साहित्यकार प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण गरिएको छ । पौडेलको साहित्यिक यात्राको सातौँ
उदित हाङ फागोको ‘कर्णालीका पुल’ सिर्जना सार्वजनिक, पूर्वदेखि पश्चिम जोड्ने सांस्कृतिक प्रयास
गणेश घिमिरे साउन २६, इलाम इलामको सूर्योदय नगरपालिका–फिक्कलका उदित हाङ फागोको सिर्जनामा ‘कर्णालीका पुल’ सार्वजनिक भएको छ । पूर्वी नेपालको

.png)

प्रतिकृया दिनुहोस