राहसलका बालबालिकालाई घरेलुको सहयोग

इलाम, जेठ २३
इलाम नगरपालिका ९ मा रहेको राहासल बाल गृहमा आश्रित बालबालिकालाई खाद्यान्न र स्टेशनरी प्रदान गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय इलामले बालबालिकालाई उपभोक्ता अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेर उक्त सामाग्री बितरण गरिएको कार्यालयका शाखा अधिकृत किरण कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा कार्यालयका प्रमुख एकनाथ दाहाल लगायतको सहभागिता थियो । बालगृहमा रहेका १७ जना आश्रित बालबालिकालाई २५ हजार रुपैंयाँ बराबरको खाद्यय सामाग्री र स्टेशनरी प्रदान गरिएको हो ।

फूलमती सोङ्मी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको तयारी अन्तिम चरणमा
गणेश घिमिर जेठ २३, इलाम इलाम सदरमुकाममा भोलि (शनिबार) हुने फूलमती सोङ्मी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

इलाममा पनि मनाइयो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस
गणेश घिमिरे जेठ २१, इलाम आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस देशभर मनाइएको छ । इलाममा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि यो दिवस

खेलकुदमा पनि पत्रकार सोङमीको सहयोग, इलाममा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड चेस प्रतियोगिता
गणेश घिमिरे जेठ १४, इलाम इलाम जिल्लामा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड (बुद्धिचाल) चेस प्रतियोगिता आयोजना हुँदैछ । जिल्लामा बुद्धिचाल
प्रतिकृया दिनुहोस